काठमाण्डु – सरकारले भदौ १६ गतेबाट अन्तराष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आवश्यक मापदण्ड पुर्याएर नियमित रुपमा अन्तराष्ट्रिय उडान सुचारु गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले पीसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको उडान सुचारु गर्ने निर्णय गरेको जानकारी दिए । संस्कृति…