झापा - राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को झापा जिल्ला अध्यक्षमा देवराज रिजाल चयन गरेको छ । दिपेश राई (गोरे भाई) को अध्यक्षतामा सम्पन्न भेलाले रिजाललाई अध्यक्ष चयन गर्दै २२ सदस्य जिल्ला कार्य समिति पूनर्गठन गरेको हो । उपाध्यक्षमा मनोज वोहोरा र टिकादेवी राय भट्टराई, सचिवमा नवराज घिमिरे, सहसचिवमा दुर्गा सेडाई, कोषाध्यक्षमा सुसिला गौतम र प्रवक्तामा…