स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्नेमाथि सिडिओको नीतिः पहिले थुन्ने, त्यसपछि सुन्ने !

काठमाण्डु – काठमाण्डुका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोभिड–१९ सँग लड्ने स्वास्थ्यकर्मीमाथि कतै कुनै पनि प्रकारको दुव्र्यवहार गर्नेलाई कारवाही गरिने बताएका छन् । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) ले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा उनले स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्नेलाई कारवाही हुने बताए । ‘स्वास्थ्यकर्मीलाई डेराबाट निकाल्ने प्रयास जस्तो कार्य अपराध हो, त्यस्तो व्यवहार कदापि सहन गर्न सकिदैन’,…