‘नो अब्जेक्सन लेटर’ खुला गर्ने सरकारको निर्णय

काठमाण्डु – सरकारले विदेशमा अध्ययन गर्न जानेहरुका लागि चाहिने ‘नो अब्जेक्सन लेटर’ खुला गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले करिब ६ महिनादेखि बन्द रहेको रहेको ‘नो अब्जेक्सन लेटर’ खुला गर्ने निर्णय गरेको मन्त्रालय स्रोतले जानकारी दियो । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त स्वीकृति दिएको हो । गत चैतदेखि बन्द रहेको ‘नो…