जनकपुर अस्पतालमा धनुषाका एक कोरोना संक्रमितको मृत्यु

जनकपुरधाम – नेपालमा थप एक जना कारोना संक्रमितको मृत्यु भएको छ । धनुषाको धनौजी गाउँपालिका–३ कटैया निवासी ६५ बर्षीय पुरुषको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा आइसीयूमा मृत्यु भएको हो । गत साउन २६ गते बिरामी परेर अस्पताल भर्ना भएका ती पुरुषको साउन ३१ गते रिपोर्ट पोजेटिभ आएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य…