काठमाडौं – साइबर ब्युरोले फेसबुकमा ‘लाइभ स्ट्रिम’ गरी आत्महत्या गरेको थाहा पाएमा तत्काल सम्पर्क गर्न आग्रह गरेको छ । साइबर ब्युरोले शुक्रबार विज्ञप्ति जारी गर्दै त्यस्ता घटना हुन लागेमा तत्काल प्रहरीलाई सम्पर्क गर्न अनुरोध गरेको हो। त्यस्ता घटना घट्न लागेको थाहा पाएमा तुरून्तै प्रहरीको आकस्मिक कन्ट्रोल नम्बर १००, नजिकको प्रहरी कार्यालय, ब्युरोको टेलिफोन नम्बर ०१(४२१९०४४,…