नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १४ पुग्यो

कास्की – नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । आइतबार पोखरामा आइसोलेसनमा भर्ना भएका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा आइतबार कोरोना संक्रमणको कारण आईसोलेसनमा भर्ना गरिएका…