झापाबाट काठमाडौं भाडा २ हजार, रातारात भित्रिन्छन् गाडी

काठमाडौं – कोभिड–१९ को जोखिमका कारण जारी रहेको आंशिक बन्दाबन्दीको अवस्थामा सवारी पासविना चर्को भाडा लिएर सार्वजनिक सवारी साधन सञ्चालन गरेको फेला परेको थियो । तोकिएभन्दा बढी भाडा लिएर सवारी पासविना नै यात्रु ओसारपसार गरेको फेला परेपछि आज तीन चालकलाई महानगरीय प्रहरीवृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा…