सरकारसँग मागहरू तयार गर्दै जेनजी पुस्ता, मस्यौदा तयार

काठमाण्डु – जेनजी आन्दोलनका क्रममा उत्पन्न भएको राजनीतिक संकट अन्त्य गर्न आन्दोलनरत पक्षले सम्झौता पत्रको मस्यौदा तयार गरेको छ । तयार मस्यौदामा ५ जना ३५ वर्षमुनिका जेनजी तथा युवा प्रतिनिधिहरू सहभागी गराउन प्रस्ताव गरिएको छ । सम्झौतामा दशकौंदेखिको कुशासन, भ्रष्टाचार, जवाफदेहिताको अभाव, सार्वजनिक संस्थाहरूमा भएको दलीयकरण र दण्डहीनताविरुद्ध आमनेपाली जनताको असन्तुष्टि र आक्रोशलाई सम्बोधन गर्नुपर्ने…