काठमाडौँ - नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखालाई काठमाडौँ महानगरपालिका–१४ का वडाध्यक्ष शोभा सापकोटाले आज पाँच क्विन्टल चामल लगायत खाद्यान्नका साथै स्वास्थ्य सामग्री प्रदान गरेकी छन् । वडाध्यक्ष सापकोटाले केही व्यावसायिक सङ्घसंस्थासँग समन्वय गरी ती सामग्री शाखाका अध्यक्ष सन्तराम विंडारीलाई प्रदान गरेकी हुन् । मंगलबार वडाध्यक्ष सापकोटाले पुराना र अग्रज पत्रकार रहेको उक्त शाखालाई भवन निर्माणका…