एनआईसी एशिया बैंकद्वारा कोरोना भाइरस सम्बन्धी बीमालेख खरिदलाई अनलाईन प्रणाली शुरु

काठमाडौं - विश्वव्यापी कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट बच्नका लागि सरकारले लकडाउन घोषणा गरिरहेका बेला देशभित्र विकास निर्माणका कामदेखि लिएर कलकारखानाहरू समेत बन्द रहेको अवस्थालाई मध्यनजर गरी कोरोना भाइरसबाट उत्पन्न हुनसक्ने जोखिम न्यूनिकरणका लागि नेपालका बीमा कम्पनीहरूले कोभिड १९ को सम्बन्धी बीमालेख जारी गर्न थालिसकेका छन् । यस असहज परिस्थितिका बीच भौतिक रुपमा बाहिर…