उद्योगमन्त्रीलाई सुदूरपश्चिमका सांसदले दिए सुझाव

काठमाडौं – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने विषयका बारेमा सङ्घीय संसद्का सांसदहरुसँग छलफल थालेको छ । मन्त्री लेखराज भट्टले आज सुदूरपश्चिम प्रदेश र प्रदेश नं ५ बाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरुसँग छलफल गरेका हुन् । सांसदहरुले सुक्खा बन्दरगाह, औद्योगिक क्षेत्र, औद्योगिक करिडोरको कामलाई प्रमुख प्राथमिकतामा…