पाल्पामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ५ घाइते

पाल्पा – बुटवलबाट गुल्मीको शान्तिपुर तर्फ जाँदै गरेको जिप पाल्पाको अर्गली नजिकै दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तानसेन नगरपालिका–१५ कुडापानीमा लु१ज १४२८ नम्बरको जिप ब्रेक फेल भएर दुर्घटनामा परेको हो । दुर्घटनामा बरेङ गाउँपालिका–५ तितेकी ५५ वर्षिय महिला धनकली सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी चौकी अर्गली पाल्पाका अनुसार उनको…