प्रधानमन्त्रीलाई मिर्गौला दिने भान्जी समीक्षा संग्रौला अस्पताल भर्ना

काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्न उनकी भान्जी समीक्षा संग्रौला त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी छन् । प्रधानमन्त्री ओलीसँगै उनी पनि सोमबारै अस्पताल भर्ना भएकी हुन् । बालुवाटार निकट स्रोतका अनुसार भान्जी नाता पर्ने उनै समीक्षाको दायाँ मिर्गौला प्रधानमन्त्री ओलाीलाई प्रत्यारोपण गर्ने तयारी छ।  प्रत्यारोपण अस्पतालका वरिष्ठ प्रत्यारोपण सर्जन प्राडा प्रेम ज्ञवालीको नेतृत्वको…