काठमाडौं – वैदेशिक रोजगार कसूर मुद्दाका फरार व्यक्ति पक्राउ परेका छन् । भक्तपुर सूर्यविनायक नगरपालिका–७ घर भई हाल काठमाडौं महानगरपालिका–२६ रानीवारी बस्ने ३७ वर्षीय अजय तामाङलाई प्रहरीले शुक्रबार कोटेश्वरबाट पक्राउ गरेको हो । तामाङले आकर्षक वैदेशिक रोजगारको लागि जापान पठाई दिने भन्दै विभिन्न व्यक्तिबाट रकम लिई आफूले पठाउँछु भने बमोजिम वैदेशिक रोजगारमा नपठाई रकम ठगी…