काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको तयारीका लागि भारतका विदेश सचिव विक्रम मिस्री दुई दिने नेपाल भ्रमणका लागि आइतबार काठमाण्डु आउँदैछन् । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा भारतीय विदेश सचिव मिस्री नेपाल आउन लागेका हुन् । उनको भ्रमणले प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमणका लागि आधार र वातावरण तयार पार्नेछ । विदेश सचिव…