महरालाई आरोप लगाउने महिलाले गरिन् पतिसंग डिभोर्स(पत्रसहित)

काठमाडौं - निर्वतमान सभामुख कृष्णबहादुरलाई यौन दूव्र्यवहार गरेको आरोप लगाउने महिलाले डिभोर्स गरेकी छन् । संसद सचिवालयमा कार्यरत महिला रोशनी शाही र उनका श्रीमान चित्रजंग शाहीबीच डिभोर्स भएको हो । महरालाई यौन दुव्र्यवहारको आरोप लागेपछि उनले पदबाट राजीनमा दिएका थिए । आरोप लगाउने शाहीले महराले आफुलाई दूव्र्यवहार नगरेको  भन्दै उनिविरुद्ध उजुरी दिन अस्विकार गरेकी थिईन्…