काठमाडौं - संसदमा दुईतिहाइ बहुमत प्राप्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका कूटनीति सफलताका सूचक गत वर्ष नै देखिएका हुन् । भारत र चीनसँग सन्तुलित सम्बन्ध तथा चीनसँग सिधा सम्बन्ध स्थापित गर्न ओली सरकार अघिल्लो वर्ष नै सफल भएको हो । चालू वर्षको शुरूमै राष्ट्रपति विद्यादेवी भण्डारीको उच्चस्तरीय चीन भ्रमणले गत वर्षको कूटनीतिक सफलतालाई संस्थागत…