प्रधानमन्त्रीलाई भेटेर स्वदेश फर्किए अमेरिकी उच्च सैनिक अधिकारी

काठमाडौं– अमेरिकाको इण्डो–प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल फिलिप एस डेभिडसन नेपालको दुई दिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। उनलाई शुक्रबार  सैनिक तालीम तथा डक्ट्रिन महानिर्देशक उपरथी गौरव तण्डुलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका हुन्। नेपाल भ्रमणको क्रममा कमाण्डर डेभिडसन प्रधानमन्त्री केपी शर्मा ओली , उपप्रधान तथा रक्षामन्त्री  इश्वर पाेखरेल,  प्रधानसेनापति पूर्णचन्द्र थापा लगायत उच्चपदस्थ सैनिक पदाधिकारीसँग…