केरला - भारतको केरला राज्यको सबरीमाला मन्दिरमा बुधबार बिहान ५० वर्ष भन्दा कम उमेरका बिन्दु र कनकदुर्गा नाम गरेका दुई महिलाले बुधबार बिहान करिब ४ बजे मन्दिर प्रवेश गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन्। महिलाले प्रवेश गरी भगवान अयप्पाको पूजा गरेका छन् । यी महिलाले यसअघि पनि मन्दिर प्रवेश गर्ने प्रयास गरेका थिए । उनीहरु…