नेकपाका नेताविरुद्ध अदालत जाने दिगम्बर झाको चेतावनी

काठमाडौं - बुधबार रिपोटर्स क्लबमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले भ्रष्ट भनेर मानहानी गरेको भन्दै अदालत जानसक्ने चेतावनी दिएका छन्। ‘मेरो प्रतिष्ठामा आँच आयो। चरित्र हत्या भयो। मेरो मानहानी भयो। यसको लागि म भोलि अदालत गएर न्याय माग्न सक्छु। मानहानीको क्षतिपूर्ति पनि माग्न सक्छु’…