नेपालगञ्ज - नेपालगञ्जमा शनिबारदेखि सरसफाई अभियान सुरु भएको छ । राष्ट्रिय अनलाइन पत्रकार संघ नेपालगञ्ज र वडा प्रहरी कार्यालय नेपालगञ्जको संयुक्त आयोजनामा सरकारी निकाय,नेपाली सेना,शसस्त्र प्रहरी,नागरिक समाजका अगुवा,विभिन्न राजनीतिक दल लगायतको सहकार्यमा गणेशमान चोकदेखी विपी चोकसम्म सरसफाई गरिएको छ । हर-प्रहर गाउं र नगरी टोल-टोलमा नेपाल प्रहरी समुदाय प्रहरी साझेदारी अभियानसंगै नेपाल प्रहरीका इन्सपेक्टर नारायण डागीं…