काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतले मान्छे र पार्टी हेरेर फैसला गर्ने परिपाटी बसेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । एमालेको वन तथा वातावरण विभागले आयोजना गरेको वन, वातावरण तथा जलवायु परिवर्तन सम्बन्धी स्रोत पुस्तिका विमोचन कार्यक्रममा बोल्दै उनले मधेश प्रदेश सरकारबारे सर्वोच्च अदालतले दिएको परमादेशप्रति असन्तुष्टि व्यक्त गरे । उनले अदालतले…