राजनीतिक दल खोल्ने जेनजी आन्दोलन अगुवा ढुंगानाको घोषणा

काठमाण्डु - जेन जी आन्दोलनका अगुवा मिराज ढुंगानाले राजनीतिक दल खोल्ने घोषणा गरेका छन्। काठमाण्डुको एभरेष्ट होटलमा शनिबार पत्रकार सम्मेलन गरेर ढुंगानाले नयाँ राजनीतिक दल खोल्ने घोाषणा गरेका हुन् । उनले राजनीतिक दल खोलेर अघि बढ्न लागेको पनि बताए। ‘हामी चुनावमा जाने भनेर पार्टी खोल्न लागेका होइनौँ। भिडले देश विकास हुँदैन, कि एनजिओ खोल्नुपर्‍यो कि…