पिकनिकका लागि हिँडेकाे ट्राक्टर दुर्घटना हुँदा तीनको मृत्यु, ३६ जना घाइते

काठमाडाैं– पिकनिक खान गएकाे टाेलीकाे ट्रयाक्टर  उदयपुरको वेलका नगरपालिका ८ रंगकमलमा  दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। कोशी पुलमा वनभोज खाएर फर्कर्दै गरेको अवस्थामा स १ त ५८५० नम्बरको ट्रयाक्टर दुर्घटना भएको हो।  दुर्घटनामा  विनिता चौधरी, २०  इन्द्र चौधरी र दीपिका चौधरीकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ।  दुर्घटनामा ३६ जना घाइते भएका प्रहरीले जानकारी दिएको…