काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएसँगै नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले सर्वोच्च पुगेर कार्यभार सम्हालेका छन्। मिश्रलाई सर्वोच्चमा संसदीय सुनुवाई समितिबाट अस्वीकृत भएका न्यायाधीश दीपकराज जोशीले अँगालो हालेर स्वागत गरे। मिश्रकाे स्वागत पछि उनले न्यायालयमा न्यायाधीशमा जुनियर सिनियर नहुने बताए । जाेशीकाे स्वागत पछि सर्वोच्च अदालतमा कार्यभार सम्हाल्दै प्रधानन्यायाधीश मिश्रले न्यायालयमा हुने भ्रष्टाचार नियन्त्रण…