सुनिता दुनुवारले पाइन् अमेरिकी राष्ट्रपती ट्रम्पकी छोरीको हातबाट विश्व प्रतिष्ठित हिरो अवार्ड

 काठमाडौं - अमेरिकी सरकारले शक्ति समूहकी संस्थापक सदस्य सुनिता दनुवारलाई मानव बेचबिखन र आधुनिक दासत्वविरुद्धको ‘हिरो’ घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्रालयमा आयोजित एक समारोहमा विदेशमन्त्री माइक पोम्पियोले ‘ट्राफिकिङ इनपर्सन हिरो–२०१८’ अवार्ड सुनिता दनुवारलाई प्रदान गरेका छन् । अमेरिकाले हरेक वर्ष विश्वभरका १० जना अभियन्ता मध्येबाट एक जनालाई ‘टीआईपी हिरो’ अवार्ड दिन्छ । सो…