खानेपानी संस्थानका निर्देशकमाथि २५ करोड घोटाला काण्डको छानबीन शुरु

काठमाडौं - खानेपानी मन्त्रालयले खानेपानी पाईप खरिद प्रक्रियामा घोटाला भएको विषयमा नेपाल खानेपानी संस्थानका निर्देशक भुपेन्द्र प्रसादमाथि छानबीन शुरु गरेको छ । गर्त वर्ष खानेपानी संस्थानका लागि पाइप खरिदा गर्दा २५ करोड घोटाला गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो ।पाइप खरिद गर्दा किरण वैद्यको एक्जिम नेपाल र भाइराजा नकर्मीको फर्मसँग मिल्ने…