प्रधानन्यायाधीशमा दीपकराज जोशी सिफारिस

काठमाडौं - संवैधानिक परिषद्ले प्रधानन्यायाधीश पदमा वरिष्ठतम न्यायाधीस दीपकराज जोशीको नाम सिफारिस गरेको छ। लामो समयदेखि रिक्त सर्वोच्चको नेतृत्वबारे निर्णय गर्न मंलबार बसेको बैठकले कायममुकायम प्रधानन्यायाधीश जोशीको नाम सिफारिस गरेको हो। सर्वोच्चमा चैत १ गतेदेखि प्रधानन्यायाधीश पद रिक्त रहेको थियो । पूर्व प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएपछि जोशीले कामु प्रधानन्यायाधीशको रुपमा काम गर्दै आएका थिए…