नेकपाद्वारा प्रदेश २ सरकारलाई दिएको समर्थन फिर्ता, अब सरकार के हुन्छ?

धनुषा– प्रदेश २ सरकारलाई विश्वासको मत दिएको नेपाल कम्युनिस्ट पार्टीले आज आज समर्थन फिर्ता लिएको छ । सरकारको १०० दिनको उपलब्धिहीन रहेको र प्रतिपक्षीको मानमर्दन गरेको भन्दै तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भएर बनेको नेकपाले समर्थन फिर्ता लिएको हो । एक सय सात सदस्य रहेको प्रदेशसभामा एमालेका २१ को र माओवादी केन्द्रको ११ गरी…