पुर्ननिर्माणको काम काठमाडौंमै सुस्त

काठमाडौं- १२ वैशाख ०७२ को भूकम्पले काठमाडौं महानगरपालिकाभित्र भत्काएका झन्डै ६ हजारमध्ये ३३१ घर मात्रै निर्माण भएका छन् । ३३१ परिवारले मात्रै सरकारले वितरण गर्ने तीनवटै किस्ता रकम पाएका छन् । महानगरका सबै वडामा गरी पुनर्निर्माण प्राधिकरणले ५ हजार ८ सय ७ परिवारसँग अनुदान सम्झौता गरेको थियो । कामपा विपद् व्यवस्थापन विभागका अध्यक्षसमेत रहेका कामपा–२५ का वडाध्यक्ष नीलकाजी…