काठमाण्डु – हमासले २ वर्षअघि इजरायलबाट अपहरण गरेका नेपाली विद्यार्थी विपिन जोशीको झण्डै २ वर्षअघि नै हत्या भएको रिपोर्ट सार्वजनिक गरिएको छ । इजरायली सैनिक अस्पतालमा गरिएको डीएनए परीक्षणको रिपोर्टअनुसार उनको प्राकृतिक मृत्यु नभई सन् २०२३ अन्त्यतिर हत्या गरिएको पुष्टि गरिएको छ । हमासको नियन्त्रणबाट अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी) ले हस्तान्तरण गरेको शवको डीएनए परीक्षणबाट…