अब सवारी लाइसेन्स १० वर्षसम्म मान्य हुने

काठमाण्डु- सवारी चालक अनुमति पत्र (लाइसेन्स) अब १० वर्षसम्म मान्य हुने भएको छ। सरकारले केही नेपाल ऐन संशोधन गर्दै लाइसेन्स जारी भएको मितिले १० वर्षसम्म म्याद कायम रहने व्यवस्था गरेको हो। यसअघि लाइसेन्सको म्याद पाँच वर्ष मात्र हुने प्रावधान थियो। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा संशोधन गरेर यो नयाँ व्यवस्था ल्याइएको हो। त्यस्तै,…