धुलिखेलमा चोरी गरी फरार रहेका दुईजना पक्राउ

धुलिखेल - चोरी गरी फरार रहेका दुईजनालाई आज पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनिलजंग शाहका अनुसार पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगपालिका–६ का लक्षु कार्की र सोही ठाउँका गणेश लामा रहेका छन् । उनीहरु मण्डन देउपुर नगरपालिका–२ मा चोरी गरी फरार रहेका थिए । दुवैजनालाई आज सार्वजनिक गरिएको हो । प्रहरीले उनीहरुका…