काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य दिएको छ । मंगलबार टीयू क्रिकेट मैदानमा भएको खेलमा चितवन राइनोजले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउदै १७६ रन बनाएको हो । ओपनर डविड मलानले सर्वाधिक ८० रनको योगदान दिए, अर्जुन साउदले ५२, कप्तान कुशल मल्ल ३० रन जोडे ।…