प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्रशमशेर जबराविरुद्धको उजुरीमाथि आज छलफल

काठमाडौं -प्रस्तावित  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदीय सुनुवाइ विशेष समितिमा परेका नौ वटा उजुरीमाथि शुक्रबार छलफल हुँदैछ। समितिले छलफल गर्न उजुरीकर्तालाई दिउँसो ३ बजे बोलाएको छ। गत मंसिर २७ गते बसेको संवैधानिक परिषद बैठकले सर्वोच्चका न्यायाधीश राणालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो।  संवैधानिक परिषदको सिफारिसमा परेका प्रस्तावित प्रधानन्यायाधीश राणाका लागि पुस २ गते १० दिने म्याद…