आइजीपी खनालसहित प्रहरी उच्च अधिकारीको टोली किन पुग्दैछन् कञ्चनपुर ?

काठमाडौं - कञ्चनपुरकी १३ वर्षिय नावालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धानका लागी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल(आइजिपी) केन्द्रीय अनुसन्धान ब्युरो, इन्टरपोल शाखा प्रमुख र महानगरीय अपराध महाशाखाका अधिकारीहरूसहितको टोली कञ्चनपुर तर्फ लागेको छ । निर्मला हत्याको ५ महिना बितिसक्दा पनि प्रहरीले अनुसन्धानमा कुनैपनि सफलता हात पार्न नसकिरहेको अवस्थामा प्रहरी प्रमुखसहितको टोली कञ्चनपुरतर्फ लागेको हो। टोली…