संगठन स्थापनाको औचित्य पुष्टि भयो : सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठ

काठमाडौं– सशस्त्र प्रहरीले स्थापना दिवसको अवसरमा यसवर्षको उत्कृष्ट हुने गण र सिमा सुरक्षा कार्यालयलाई सम्मान गरको छ । कार्यक्रममा प्रमुख अतिथी रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले यसवर्षको उत्कृष्ट गण रनिङ्ग अवार्ड प्राप्त गर्ने सशस्त्र प्रहरीको दक्षिणकाली गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक श्यामकाजी कुवँर र उत्कृष्ट सीमा सुरक्षा कार्यालय रनिङ्ग अवार्ड प्राप्त गर्ने सीमा सुरक्षा कार्यालय सुनसरीका…