आयोगले घोषणा गर्यो प्रदेशसभा समानुपातिक सांसद

काठमाडौं–निर्वाचन आयोगले प्रदेशसभा समानुपातिकतर्फका निर्वाचित उम्मेदवारहरू घोषणा गरेको छ।     आयोगले मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत भएको मतदानको मतपरिणाम अनुसार राजनीतिक दलहरूले बन्द सूचीमा पेश गरेअनुरुप उम्मेदवारकोे घोषणा गरेको हो।     प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बुधबार बसेको आयोगको बैठकले सातवटै प्रदेशबाट…