गिरिराजमणि पोखरेल पुनः मन्त्री भएको हेर्न महोत्तरीबासीको चाहाना, घरदैलो जारी

महोत्तरी– जिल्लाबासीले महोत्तरी जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर (१ बाट विजयी गिरिराजमणि पोखरेल पुनः मन्त्री भएको हेर्ने चाहाना भएको बताएका छन्।     एकै क्षेत्रबाट लगातार तीन पटकसम्म बिजयी भएका पोखरेल सामाजिक र विकासवादी नेता भएकोले एक पटक फेरि मन्त्री हुनुपर्ने स्थानीयको माग छ।     चुनाव जिते लगत्तै मतदाताको घरदैलोमा पुगेर धन्यवाद र आभार…