टी-२० विश्वकप : पहिलो सेमिफाइनलमा आज न्युजिल्याण्ड र दक्षिण अफ्रिका खेल्दै

काठमाण्डु - आईसीसी टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा बुधबार न्युजिल्याण्ड र दक्षिण अफ्रिकाको खेल हुँदैछ । खेल भारतको इडेन गार्डेन कोलकातामा नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुनेछ । जारी विश्वकपमा न्युजिल्याण्ड र दक्षिण अफ्रिकाबीच दोस्रो पटक खेल हुन लागेको हो । दुवै टोली दोस्रोपटक टी–२० विश्वकपको फाइनल पुग्ने लक्ष्यमा छन् । दोस्रो सेमिफाइनलमा…