विप्लवका कार्यकर्ताको आतंकपछि यस्तो छ सरकारको रणनिती,पक्राउ गर्न गृहमन्त्रालयको निर्देशन

काठमाडौं – आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचन बिथोल्ने उद्घोष गरेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले मुलुकभरका स्थानीय तहका पदाधिकारी तथा उम्मेदवारलाई धम्की दिंदै चन्दा असुली थालेका छन् । पछिल्लो समय उनीहरूले मतदातालाई समेत निसानामा पार्ने रणनीति बनाएका छन् ।       विप्लव कार्यकर्ताले मतदातालाई मतदानमा अवरोध गर्ने, मतदानस्थल वरपर विष्फोटक पदार्थ राखेर आतंक…