यी शिक्षिकाः जसलाई हेर्न मान्छेहरु गर्छन् मरिहत्ते

  एजेन्सी– चीनको डालियानकी २५ वर्षकी शिक्षिका जू डोङजियाङलाई हेर्नका लागि तँछाडमछाड हुन्छ । डेली मेलका अनुसार यी शिक्षिका यतिसम्म चर्चित छिन् कि उनलाई चिनियाँ सामाजिक संजालमा ‘जीम गडेस’ भन्ने गरिन्छ । उनी आफ्ना फोटोहरुको कारणले यतिसम्म चर्चित भएकी हुन् । जू पेशाले शिक्षिका र पार्टटाइम मोडल हुन् । उनी आफ्नो फिटनेसप्रति निकै सजग छिन्…