हलिउड नायिका जसा गाबोरको निधन

पचासको दशककी प्रसिद्ध हलिउड नायिका जसा गाबोरको ९९ वर्षको उमेरमा निधन भयो ।उनले ७० बढी चलचित्रमा अभिनय गरेकि छिन् । तर, उनी फिल्म भन्दा पनि विवाहको कारण चर्चामा आइन् । उनले जीबनमा नौ जनासँग बिहे गरिन् । उनको जन्म सन १९१७ मा हंगेरीको बुढापेस्टमा भएको थियो । उनी सन १९३६ मा मिस हंगेरी भएकी थिइन्…