काठमाण्डु – नेपाली सैनिक वार कलेज नगरकोटमा सञ्चालित सि.सं. ६ अल आर्म्स कमाण्ड तथा स्टाफका तालिमरत ४६ जना अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयको बिहीबार अवलोकन भ्रमण गरेका छन् । अवलोकन भ्रमणमा सहभागीहरूलाई नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले स्वागत गरे । भ्रमणमा सहभागी सैनिक अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित डाटा सेन्टर,…