सेयर र कमिशनमा कुरा नमिल्दा हत्या गरे : समिनमानसिंह बस्नेत

काठमाडौं– निर्माण व्यवसायी शरदकुमार गौचनको हत्याका मुख्य आरोपी समीरमानसिंह बस्नेतले गौचनको हत्या आफ्नो योजनामा भएको स्विकार गरेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले वस्नेतलाई भारतबाट पक्राउ गरेको छ ।      सिआाईबी आईतबार  पत्रकार सम्मेलन गरेर बस्नेतलाई सार्वजनिक गरेको छ । गौचन हत्याको आरोपमा प्रहरीले यसअघि नै ५ जनालाई पक्राउ गरेर मुद्दा चलाइसकेको…