रामेछाप – काठमाण्डुबाट सिन्धुलीको गोलन्जोरतर्फ आइरहेको बोलेरो जीप सुनकोशी नदीमा खस्दा १३ जना घाइते भएका छन् । बा२०च ९३१ नम्बरको बोलेरो खुर्कोट नजिकै अनियन्त्रित भई सडकबाट नदीमा खसेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । दुर्घटनापछि स्थानीय र सुरक्षाकर्मीले तत्काल उद्धार गरी घाइतेलाई खुर्कोट सामुदायिक अस्पताल र सुनकोशी अस्पतालमा पुर्याइएको छ । अहिले उनीहरूको उपचार…