काठमाण्डु – दार्चुला पावर लिमिटेडको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८१/८२ का वित्तीय विवरणदेखि प्रारम्भिक सार्वजनिक निष्काशन जारी गर्ने निर्णयसम्मका सबै सामान्य तथा विशेष प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको छ । कम्पनी अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी हो र हाल दार्चुला जिल्लामा २८.३०४ मेगावाट क्षमताको मध्यचमेलिया जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । करीब ५६६ करोड रुपैयाँ…