बाढी र पहिरोको कारण ५ वटा मूख्य सडक पूर्णरूपमा अवरुद्ध

काठमाण्डु— बाढी र पहिरोको कारण देशका ५ वटा मूख्य सडक पूर्णरूपमा अवरुद्ध रहेको छ । नेपाल प्रहरीले सूचना जारी गर्दै ५ सडक पूर्णरूपमा अवरुद्ध र ५ सडक एकफर्ती सञ्चालनमा आएको जानकारी दिएको हो । संखुवासभाको कोसी राजमार्ग, पाँचथरको मेची राजमार्ग र तमोर करिडोर सडक, रसुवाको पासाङ लहमु सडक, र रुकुमपश्चिमको जाजरकोट–डोल्पा–भेरी करिडोर सडक पूर्णरुपमा अवरुद्ध…