प्रधानमन्त्री कार्कीको सचिवालयबाट हटाइएका ३ सदस्यको आपत्ति (विज्ञप्तिसहित)

काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयबाट मंसिर १० गतेदेखि लागू हुने गरी ३ जना सदस्यको नियुक्ति खारेज भएको भोलिपल्ट ती सदस्यहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै निर्णयप्रति कडा आपत्ति जनाएका छन् । युवा तथा सामाजिक विज्ञ प्रदीप ज्ञवाली, सूचना तथा प्रविधि विज्ञ अरुण कटुवाल र शाखा अधिकृत आकृति घिमिरेले आफूहरूको पद खारेज हुने निर्णय आकस्मिक…